Saturday, July 17, 2010

सानी !!


पुत्तली झैँ बगैचामा डुल्ने सानी !!
कहिले यो हृदयमा हुल्ने सानी !!

खोज्दै,रस फूलको,सयपत्री,चुम्ने !
यता,र,उता मौरीभै, डुल्ने सानी !!

आत्ति,सुन्दर रैछयौ,बयान नगरौ !
बरु,संचौ,यो,मनमा,नभुल्ने सानी !!

कहिले,ऊ,सपनामा,कहिले कल्पनामा !
हरपल यादै यादमा,चुल्ने सानी !

मखमली,चाल,छ,क्या,ज्यू,डालछ !
मनै लोभ्याउने गरि,फुल्ने सानी !!




आश्वासनको खोल ओडी भुकीराछान नेताहरू
मलाई लाग्छ यहीिनर चुकीराछंन नेताहरू

कामको नाममा एउटा सीनको कसैबाट भािचन्न
भासन मातर चर्को चर्को फुकीराछान नेताहरू

दशगाजा र सुस्ताहरू दीन्दहाडै मिचईराछान
आखा छोपी दुलोभीत्र लुकिरछान नेताहरू

हाम्रो देसको राजनीतिमा खुलेआम हस्तछेप छ
बीदेशी ती पर्भु सीत झुकी राछान नेताहरू

नया संबिधान लेखी देश िवकास गर्ने बेला विस्तृतमा पढ्नुस् »



सम्झे आफनै हुन्छ साथी
नसम्झे पराइ बन्छ साथी

गुलाब जस्तै, फुल्छ झर्छ
र त् पुष्प,हो,भन्छ साथी

जसको पबित्र, हुँदैन मन
उसैले निष्ठुरी,ठान्छ साथी

प्रतिक्षा गर्न,सक्छ जसले
उसैले नाता धान्छ साथी

असिना पसिना,झरीवर्षमा
हरपल सम्झी,रहन्छ साथी

आफ्नो तनमन,चोखो भए
हजारौमा एउटै,छ्न्छ साथी


प्रभुलाई प्रार्थना...

मेरो पनि मनको ईच्छा पुरा गराइदेउ प्रभु
भन्छौ भने मन खाने एउटी जुराइदेउ प्रभु...

तिर्खाको छु भोकाको छु,मायाको अभाबमा
प्यासी यो, मनमा रस टन्न भराइदेउ प्रभु...

खेल्छु बल्छी दोबाटोमा अनी थाप्छु ढडिया
खोजेको र रोजेको मेरै पासो पराइदेउ प्रभु...

दुखी मन सुखी पारुँ, दुई ज्यान् बनाएर
दु:खलाई सात समुन्द्र पारी तराइदेउ प्रभु...

जुन हेरे जुनै राम्रो, तारा हेरे पनि उस्तै विस्तृतमा पढ्नुस् »



***बिना कारण मार्छ मान्छेले मान्छेलाई***


बिना कारण मार्छ मान्छेले मान्छेलाई
बिचल्लीमा पार्छ मान्छेले मान्छेलाई...

फकाउदै-फकाउदै माथि पुर्‍याउछ
तारो हानी झार्छ मान्छेले मान्छेलाई...

केवल आफ्नो क्षणिक स्वार्थका खातिर
उचाल्छ-पछार्छ मान्छेले मान्छेलाई...

तछाड् मछाड् यो अघि बढ्ने होड्मा
निर्दयी भै लतार्छ मान्छेले मान्छेलाई
‎‎‎‎ *****


Binakaran Marchha Manchhele Manchhelai.........

Binakaran marchha manchhele manchhelai
Bichallima parchha manchhele manchhelai

fakaudai fakaudai mathi purauchha
Taro hani Jharchha manchhele manchhelai

kebal aafno chhyanik swarthaka khatir
uchalchha pachharchha manchhele manchhelai

tachhad machhad yo aghi bhadne hodma
nirdayi bhai latarchha manchhele manchhelai
apa



छोएर हेर मन मेरो !

छोएर हेर मन मेरो
तेज,छ धड्कन मेरो

श्वाश चल्यो,बतास,झैँ
जोड,छ यो, तन मेरो

गर्छ खोजि,हरपल तिम्रै
रुन्छ सँधै, योमन मेरो

जब देख्छु, म तिम्लाई
मन हुन्छ,पागलपन मेरो

धपक्कै बलेको रुप तिम्रो
त्यैरुपले भो मनजलन मेरो

देश लामा
हाल-दोहा कतार
लम्जुंग सिम्पानी-९ बगैचा



गजल
शुन्यतामा अोठ चलायाै मैले सुन्नै सकिन
क्यामरामा कैद गरेँ समय ध्वनि थुन्नै सकिन
मायाका ति शब्दहरू बोल्याै जस्तो लाग्यो
कति पटक धड्के मुटु मैले गुन्नै सकिन ।

अन्धकारै देख्छु किन जता हेरे पनि
प्रकाश बिनाको नयन मैले चुन्नै सकिन
क्यामरामा कैद गरेँ समय ध्वनि थुन्नै सकिन ।

विच्छीले झैँ टोक्ने अजिङगरले बेरी राख्ने
माउरीको जाल पनि मैले बुन्नै सकिन विस्तृतमा पढ्नुस् »

॥ निर्दोषी त होईनौ तिमी ॥


निर्दोषी त होईनौ तिमी । दोवाटो मै एक्लै छाडयौ ॥
माया लाउन्छु भनि तिमीले । व्यर्थै मलाई किन ढाँटयौँ ?

नशालु तिम्रो हेराईले । भुतुक्कै मलाई पारयौ ॥
सँगै जिउँछु भनि तिमीले । विश्वासघात किन गरयौ ?

नपिएको विषले पनि जीउँदै मलाई किन मारयो ?
जानी जानी तिम्ले किन ? मुटु भित्र तिर छाडयौ ॥

हाँस्यौँ तिमी दिल खोली ॥ रुवाएर किन मलाई ॥
निर्दोषी त होईनौ तिमी । जिउने पारेउ ह्रदय जलाई ॥ विस्तृतमा पढ्नुस् »

नसोध मलाई विछोडको पिडा ॥


नसोध मलाई विछोडको पिडा ॥
जो सहन बाध्य गरायौ तिमीले ॥

बाँच्नुको अर्थ के नै रहयो र ?
दुई किनारा बनाई छाडे पछि ॥

पिई रहेछु विषको प्याला ॥
जो दियौ तिमीले अमृत भनी ॥

No comments:

Post a Comment