कोपिला
एकचोटी फुलोस कहिल्यै नझरोस कोपिला
तिमीमाथी नआओस कुनै खरोच कोपिला
मुस्कुराई राख तिमी यसरी नै हर मौसममा
कहिल्यै पनि आँसु झारी रुन नपरोस कोपिला
नाच्दै फुल हास्दै फुल फक्रियर फुल तिमी
दैबलेनी तिम्रो छेउमा काँडा नछरोस कोपिला
भिरमा फुल या पाखामा फुल मेरै निम्ती फुल
(दिलमा फुल या आखामा फुल मेरै निम्ती फुल)
अरु कसैले टिप्ने दुस्साहस नगरोस कोपिला
"यो शहरले मारयो मलाई"
मारयो नी लौन यो शहरले मारयो मलाई |
शहरमा फैलदो जहरले मारयो मलाई ||
"जता हेर्यो तेतई - भीड बेरोजगारको "
दिनहुँ बढ्दो यो लहरले मारयो मलाई|
शहरमा फैलदो जहरले मारयो मलाई||
"चाह बोकी आए ठुलो मान्छे बन्छु भन्ने "
गलत साबित आफ्नै ठहरले मारयो मलाई|
शहरमा फैलदो जहरले मारयो मलाई||
"जाली फटाहा हरु सबै आलिसानमा पुगे
"प्रेम र अनुभूति"
प्रेम र अनुभूति
बर्तमान समयको प्रेम त..
केबल छदीक हुन्छ.......
बास्नामा लिप्त भयर...
गर्व्पतनमा गयर टूगीछ
र
हलुङ्गो भान हुन्छ
के यहि प्रेम हो?
अह
मलाई यस्तो प्रेम सुइकाये छैन,,,
अनुसरण गर्न यौगय छैन
आत्मा सग मेल खाने खालको छैन
मेरो मस्तीकले सोचय जस्तो छैन....
Saturday, July 17, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment